Monday, March 25, 2019

एल्बम ‘परदेशी’को गीतको कमाई मृगौला रोगीको उद्धारमा लगाइने

काठमाडाैं । हङकङमा बसेर नेपाली गीत संगीतको श्रीवृद्धिमा अनवरत लागि परेकी गीतकार दिव्या राईको पहिलो एल्बम ‘परदेशी’को ‘परदेशी हुने रहर कसलाई हुन्छ र…!’ बाेलकाे गीत सार्वजनिक भएको छ। उक्त एल्बममा तीन ओटा गीत रहेका छन् । चन्द्रकान्त पौडेलको संगीत स्वरमा सजिएको उक्त एल्बमका एरेन्जर चन्दु गोर्खाली हुन् । अजय रेग्मीको क्यामरा, विकास दाहालको सम्पादन रहेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JyZtVF

No comments:

Post a Comment