Sunday, March 24, 2019

दीपिका पादुकोणको एसिड शिकार अवतारकाे पहिलाे लुक्स्

एजेन्सी । मेघना गुलजारको फिल्म छपाकको पहिलो पोष्टर रिलिज भएको छ । दीपिका पादुकोण छपाकमा एसिड आक्रमण बाट बच्न सफल एक महिला लक्ष्मी अग्रवालको भूमिकामा देखिने भएकी छिन् । जुन अवतारकाे उनकाे तस्बिर हालै सार्बजनिक भएको छ । दीपिकाको यो लुक्स निकै कारुणिक देखिएको छ । साथै तस्बिर हेर्दा लाग्छ दीपिकाले निकै चुनौतीपूर्ण भूमिका निभाएकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HRBnTU

No comments:

Post a Comment