Saturday, March 30, 2019

‘वर्ल्ड स्कुल भलिबल च्याम्पियनशीप’का लागि ‘न्यु-डायमण्ड स्कुल’ क्रोएसिया प्रस्थान

काठमाडौं । नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनशीपमा सहभागिता जनाउन न्यु डायमण्ड एकेडेमीका खेलाडीहरु शुक्रबार साझ क्रोएसिया प्रस्थान गरेका छन् । न्यू डायमण्डबाट यु–१५ गल्र्स नेपाली टोलीको कप्तानी सेटर सजीना श्रेष्ठले गरेकी छन् भने टिम प्रशिक्षकको भूमिकामा न्युडायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका कुमार राई रहेका छन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TGsejj

No comments:

Post a Comment