एजेन्सी । अभिनेत्री करिना कपूरको बलिउड सफर सान्दार रहँदै आएको छ । पछिल्लो दुई दशकमा उनले अलग–अलग भूमिकामा काम गरिसकेकी छन् । अभिनेत्री करिना यस्तो अभिनेत्रीहरुको सूचीमा पनि पर्ने गर्छिन्, जसले कुनै तनाबमा नभएर आफ्नो सर्त अनुसार फिल्ममा काम गर्ने गर्छिन् । अब अभिनेत्री करिना, २०१७ मा एजुकेशनमा बनेको सटायर फिल्म ‘हिन्दी मिडियम–२’ इर्फान खानको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YBE3e7
No comments:
Post a Comment