Wednesday, March 6, 2019

भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिताः बाल विकासलाई उपाधि

काठमाडौं, २२ फागुन । बाल विकास ‘ए’ ले दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । भंगालस्थित आयोजक भ्याली पब्लिकको मैदानमा भएको फाइनलमा बाल विकास ‘ए’ ले कन्स्टिलेसनलाई ३–० गोलले पराजित ग¥यो । बाल विकास ‘ए’ का अनिश श्रेष्ठ, विशाल तामाङ र प्रशान्त गुरुङले गोल गरे । तेश्रो स्थानका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HedMwl

No comments:

Post a Comment