Wednesday, March 6, 2019

९ औं लोयल्टी कपः सिद्धार्थ बनस्थली फाइनलमा

काठमाडौं । सिद्धार्थ बनस्थली नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ । दोश्रो सेमिफाइनलमा सिद्धार्थ बनस्थलीले नेक्ससलाई २–१ गोलले पराजित ग¥यो । सिद्धार्थ बनस्थलीका कृष थापा मगर र जेनिश रेग्मीले गोल गरे । नेक्ससका मनीष बरियाले १ गोल फर्काए । मनीष नै ‘म्यान अफ द म्याच’ घोषित भए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C2mkTl

No comments:

Post a Comment