Thursday, March 14, 2019

रेन्नेसविरुद्ध आर्सनल ३-०ले विजयी, अबामेयाङले गरे दुई गोल

एजेन्सी । युरोपमा लिग अन्तर्गत राउण्ड १६ को प्रिक्वाटरफाइनलमा बिहीबार राति भएको खेलमा घरेलुमैदानमा आर्सनलले रेन्सलाई ३-०ले हराउदै समग्रममा ४-३को गोलान्तरले जित हात पारेको छ । गत हप्ता फ्रान्समा आर्सनलको खराब प्रर्दशनका कारण रेन्नेसविरुद्ध ३-१को हार व्यहोरेको थियो । आर्सनलको जितमा पियर-एम्रिक अबामेयाङले दुई र एन्सेले मेटलल्याण्ड-नेइल्सले एक गोल गरे । खेलको ५ औँ मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2T6I0n5

No comments:

Post a Comment