Thursday, March 14, 2019

डाइनामो किभलाई ५–० पराजित गर्दै चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत बिहीवार राति भएको प्रिक्वाटरफाइनलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ । समग्रमा ८–० गोलको जित बनाउँदै चेल्सी क्वाटरफाइनल प्रवेश गरेको हो । पहिलो लेगमा चेल्सीले डाइनामो किभलाई ३–० ले पराजित गरेको थियो । चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक र मार्कस एलन्स र कलुम हुड्सन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FcUvtE

No comments:

Post a Comment