काठमाडौं । नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको समूह ‘ए’ दोस्रो खेलमा कतारसँग ५-० ले पराजित भएपछि नेपाल प्रतियोगीताको समूह चरणबाटै बाहिरिएको हो । खेल शुरु भएको २४औं मिनेटमा कतारले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो । अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गरेका थिए । हसन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HCXrSW
No comments:
Post a Comment