Sunday, March 24, 2019

आठौं राष्ट्रिय खेलकुद चैत्र २७ देखि

राँझा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताएका छन्। सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिए। नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले यही चैत १५ गते बस्ने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Fogmx8

No comments:

Post a Comment