काठमाडौं । विश्व चर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि खेलका क्रममा अमर्यादित ब्यवहार प्रदर्शन गरेको भन्दै कारबाही स्वरुप २० हजार युरो जरिवाना लगाइएको छ । पोर्चुगिज खेलाडी रोनाल्डोलाई युईएफएले कारबाही गर्ने भएको हो । इटालियन क्लब युभेन्ट्सबाट खेल्दै आएका रोनाल्डोलाई गोल गरेपछि खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले कारबाही गर्ने भएको हो । च्याम्पियन्स […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ufDLeU
No comments:
Post a Comment