Sunday, March 24, 2019

कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोयिगता आईतबार देखि सुरु

काठमाडौं । नेपाल एपिएफ क्लबको आयोजनामा १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोयिगता आईतबार देखि सुरु भएको छ । एपिएफका पूर्व महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको सम्मान आयोजना गरिएको प्रतियोगिता १५ औं संस्करण सम्म आईपुगेको छ । प्रतियोगितामा पुरुष÷महिला एकल तथा युगल, मिश्रीत युगल, १७ बर्ष मूनिको छात्र तथा छात्रा, ३५, ४५ र ५५ बर्ष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2unlAUT

No comments:

Post a Comment