काठमाडाै । नयाँ नयाँ प्रयोग र थिममा गीत संगीत सार्वजनिक गरिरहेका प्रतिभाशाली गायक राजिव लामाले आफ्नो नयाँ गीत ‘कान्छी सुनन….! ‘सार्वजनिक गरेका छन्। आफ्नै गाउँ घर, भिरपाखा, डाँडा भञ्ज्याङ् र खोलानालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छीलाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ । नेपाली ठेट शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JJOTv7
No comments:
Post a Comment