Saturday, March 16, 2019

जिदानकाे प्रशिक्षण पाएपछि रियल मड्रिड लयमा फर्कियो, सेल्टा भिगोमाथि २-० काे जित

एजेन्सी | ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । जिनेदिन जिदानले प्रशिक्षकको रुपमा दोश्रो कार्यकाल सम्हालेको पहिलो खेलमा सेल्टा भिगोलाई २-० ले पराजित गर्दै मड्रिड लयमा फर्किएको हो । सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो । खेलको ६२औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2W82sGh

No comments:

Post a Comment