Saturday, March 16, 2019

म्यानचेष्टर युनाइटेड बाहिरियो , वल्भ्स र म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी । एफए कप फुटबलको क्वाटरफाइनल अन्तर्गत हिजो राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग २(१ ले पराजित हुँदै म्यानचेस्टर युनाइटेड खेलबाट बाहिरीएको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेलाई हराउदै २१ वर्षमा पहिलो पटक वल्भ्स कपको सेमिफाइनल पुगेको हो । वल्भ्सको जितमा राहुल जिमिनेज र डिएगो जोटाले गोल गरे । युनाइटेडका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2W1Albz

No comments:

Post a Comment