Friday, March 1, 2019

झापा गोल्डकप शबिबारबाट सुरु, प्रतियोगिता २७ गतेसम्म चल्ने

झापा । झापा गोल्डकप शनिबार देखी सुरु हुँदैछ । झापा गोल्डकपको चौथो संस्करण शनिबार सुरु हुनलागेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नुहुनेछ । उद्घाटन खेलमा आयोजक झापा ११ एफसी र सहारा क्लब पोखरा बीच भिडन्त हुनेछ । १८ फागुनदेखि २७ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C1ScHV

No comments:

Post a Comment