एजेन्सी । जर्मन बुन्डेसलिगा अन्तर्गतको खेलमा डर्टमुन्ड अग्स्बर्गसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अग्स्बर्गको जितमा डर्टमुन्डका पूर्व खेलाडी रहेका जी दोङ वोन एक्लैले २ गोल गरे । अग्स्बर्गले खेलको २४ औं मिनेटमा जीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ जीको एक गोलमा सिमितमा रहेको खेलको दोस्रो हाफमा अग्स्बर्गका लागि ६७ औँ मिनेटमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HfCrQS
No comments:
Post a Comment