जनकपुरधाम । आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ । धनुषाको जनता मा.वि. हरिपुर निगाहपुर मा.वि. र आधारभूत मा.वि.मा एक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XDlo1e
No comments:
Post a Comment