Friday, March 22, 2019

अभिनेत्री सरिता लामिछानेद्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौँ । यही आगामी चैत्र २३ गते शनिबार हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । संघको विभिन्न कार्यसमितिमा बस्दै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HLJ1yT

No comments:

Post a Comment