विराटनगर । विराटनगरको शहिद रंगशालामासाफ भइरहेको साफ महिला च्याम्पियनसिप फाइनल अन्तर्गत नेपाल-भारत फाइनल खेलको टिकट दर बढाइएको छ । टिकट दर बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् । ११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर अहिले बन्द छ । सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको भएपनि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HJvPdQ
No comments:
Post a Comment