एजेन्सी । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न श्रीलंकाले वेस्टइन्डिजमाथि २३ रनको जित निकालेको छ । जितसँगै श्रीलंका शीर्ष चारमा रहने न्युन सम्भावना यथावत राख्न सफल भएको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन मै समेटिदा श्रीलंकाको जित भएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Xg6H2B
No comments:
Post a Comment