Monday, July 1, 2019

ललित स्मृति यू–१८ कप: एपीएफको विजयी सुरुवात, थ्री स्टार ५-२ गोलले पराजित

काठमाडौं । एपीएफ क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा थ्री स्टारलाई ५-२ गोल अन्तरले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन रन्जन पुनले २ गोल गरे । यस्तै विपिन थापा मगर, समिरज थोकर र रोशन प्रधानले एक एक गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2No0diz

No comments:

Post a Comment