Saturday, July 20, 2019

१२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा समिर श्रेष्ठले जिते स्वर्ण

काठमाडाैँ । नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । साे खेलमा भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिन जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । पुरुष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JT8l5G

No comments:

Post a Comment