Sunday, July 14, 2019

भानुको सम्झनामा तुंगनाथले ल्याए ‘सुन्दर–काण्ड’ (रामायण)

काठमाडौं । २०६ औं भानु जयन्तीको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर–काण्ड’ (रामायण) को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गाएन तथा संगीत स्वंम तुंगनाथकै रहेको छ । ‘सुन्दर–काण्ड’ (रामायण) एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेष को संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो जसको लेख्य नेपाली भाषाको डोरीले विशवभर छरिएर बसेका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SdUQRB

No comments:

Post a Comment