काठमाडौं । नायिका शिल्पा पोखरेल निर्देशक तथा पति छविराज ओझा बिरुद्ध अदालत जाने भएपछि ओझाले पत्नी एवं नायिका शिल्पा पोखरेललाई घर फर्किन आग्रह गरेका छन् । निर्देशक तथा पति छविराज ओझाबाट निरन्तर हातपात भएको भन्दै नायिका शिल्पा पोखरेल गत साता उनीबिरुद्ध उजुरी लिएर प्रहरी समक्ष पुगेकी थिइन् । आफूमाथि घरेलु हिंसा गरेको भन्दै गत साता […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2k9pVJD
No comments:
Post a Comment