Wednesday, July 3, 2019

‘बुलबुल’ लिएर श्रीलंका पुगिन् स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको फिल्म ‘बुलबुल’ले सार्क फिल्म फेस्टिभलमा प्रदर्शन हुने अवसर पाएको छ । उक्त फेस्टिवलमा सहभागी हुन यतिखेर स्वस्तिमा श्रीलङ्का पुगेकी छिन् । विनोद पौडेलको निर्देशनमा निर्माण भएको ‘बुलबुल’मा स्वस्तिमा एक टेम्पो चालक महिलाको भूमिकामा देखिएकी छिन् । फिल्मले राम्रो ब्यापार गरी सफल फिल्मको दर्जामा उक्लिन सफल भएको थियो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2J8u3n3

No comments:

Post a Comment