Tuesday, July 2, 2019

करीनाको ‘अंगेजी मिडियम’ लुकलाई लिएर प्रशंसकले भने : किन रिटायर हुँदिनौ ?

एजेन्सी । क्यान्सर रोगलाई जितेर बलिउड फर्केका अभिनेता इरफान खानले पूनः फिल्म बनाउँदैछन् ।यस फिल्म ‘अंगेजी मिडियम’ मा उनको साथमा नायिका करीना कपुर पुलिसको भूमिकामा देखिंदैछिन् । यस्तैमा यसै फिल्मसँग सम्वन्धित करीनाको एक फोटो अहिले सामाजिक संजालमा देखिएको छ । फिल्म समिक्षक तरण आदर्शले आइतवार करीनाको फोटोलाई आफ्नो ट्विटरमा शेयर गरे लगत्तै आम मानिसहरुले करीनालाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/305i27C

No comments:

Post a Comment