Monday, July 15, 2019

ललित स्मृति कप : दुई पटकको च्याम्पियन आर्मी बाहिरियो, जावलाखेल युथ क्लव फाइनलमा

ललितपुर । जावलाखेल युथ क्लब ललित स्मृति कप यू १८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मीलाई सडन डेथमा मार्फत ४३ गोलअन्तरले पराजित गर्दै जावलाखेलले सेमिफाइलनमा स्थान गरेको हो । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा दुबै टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2XKAMfX

No comments:

Post a Comment