काठमाडौँ । भारतीय चर्चित गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत गाएका छन् । सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । हालै उदित नारायण झासंग ‘होशमा बेहोसी’ सार्बजनिक गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर यो गीत सार्वजनिक गरेको छ । गीतको रेकर्डिङ मुम्बईको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32zFCew
No comments:
Post a Comment