काठमाडौं । गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार आसुतोष राईले राईले संगीतबद्ध गरेको ‘सोल्टिनी ज्यू सेवारो’ गीतको भिडियो सार्वजनिक भएको हो । विष्णु पोल्वाङछा चाम्लिङ राईको शब्दलाई निदेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतलाई अनीत कटवालले सम्पादन गरेका हुन् । भिडियोलाई आसुतोष […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NKYVym
No comments:
Post a Comment