एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । ब्राजिलसँग पराजित भएर आफ्नो फाइनल प्रवेश गर्ने यात्रामा हात धोएको अर्जेनटिनाले तेस्रो स्थानका लागि भने चीलीलाई हराएको हो । तर खेलमा मेस्सीले भने रातो कार्ड पाए । सुरुमौ सर्जियो अगुएरोले गोल गरेपछि अर्जेन्टिनाले अगर्रता लिएको थियो ।खेलको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2L2tBJj
No comments:
Post a Comment