Friday, July 5, 2019

तीज गीत ‘दिदी-भाई’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व तिज आउन लगभग दुई महिना नै बाकीँ छ तर कलाकारहरुलाई तीजले छोपिसकेको छ । युट्युबमा तीजका गीतहरू धमाधम सार्वजानिक हुन थालेको छ । यसैक्रममा अर्जुन पन्त, उमा खड्का र विष्णु परिवारको स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ। पन्तको शब्द र खड्काको संगीतमा रहेको ‘दिदी-भाई’ बोलको गीत युट्युबाटमर्फत सार्वजनिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32d5E7s

No comments:

Post a Comment