काठमाडाैँ । कोपमा अमेरिकामा अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा पुगेको छ । रोबर्टो फिरमिनो र ग्याब्रियल जेससको उत्कृष्ट प्रदर्शनद्वा गरेपछि अर्जे्न्टिनाको कोपा अमेरिका जित्ने अर्को एउटा अभियान विफल भयो । यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा अर्जे्न्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ । बेलो होरिजोन्टेमा भएको खेलमा ब्राजिलले अर्जे्न्टिनालाई २–० ले हरायो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NDXMZs
No comments:
Post a Comment