काठमाडौं । फ्लोरमा ननिस्किदै फिल्म ‘प्रेमगीत–३’ को चर्चा हेर्दा यस्तो लाग्छ, यसले बक्सअफिसमा आँधी ल्याउँदैछ । दर्शकमाझ यतिबेला कुनै फिल्मको सर्वाधिक चासो छ भने त्यो फिल्म हो ‘प्रेमगीत–३’ । एकपछि अर्को गर्दै भित्रिएका नयाँ तथा पूराना कलाकारहरुका कारण यो फिल्म छायाङकन अगावै बहुप्रतिक्षित बनेको छ । सम्पूर्ण युनिट अहिले वर्कसपमा लागिसकेका छन् । घोडसवारी, नृत्य, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XOImp2
No comments:
Post a Comment