Wednesday, July 17, 2019

डा सिके राउतको जीवनमा आधारित फिल्म बन्दै, नेपाली, भोजपुरी र हिन्दीमा रिलीज हुने

काठमाडौं । लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XYYD6x

No comments:

Post a Comment