Friday, July 12, 2019

विम्बलडन टेनिस : रोजर फेडेरर फाइनलमा प्रवेश, उपाधिका लागि नोभाक जोकविचसँग भिड्ने

काठमाडाैँ । रोजर फेडेरर विश्वको सबैभन्दा ठूलो टेनिस प्रतियोगिता विम्बलडनको फाइनलमा प्रवेश गरेका छन् । स्वीस फेडेररले शुक्रबार राति भएको खेलमा स्पेनिस रफायल नाडाललाई ७–६ (७–३), १–६, ६–३ र ६–४ को सेटमा पराजित गरे । फेडेररले उपाधिका लागि सर्बियाली नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्ने छन् । यो पटक उपाधि जितेमा महिला एकल तर्फको कीर्तिमानसँग पनि फेडेररले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2l66dyy

No comments:

Post a Comment