Wednesday, July 17, 2019

फिल्म ‘सुपर गोर्खे’ प्रदर्शनमा आउँदै

काठमाडौं । फिल्म ‘सुपर गोर्खे’ साउन १० गतेबाट हलहरुमा आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको छ । फिल्ममा अभिनेत्री ऋचा सिंह ठकुरीले अभिनय गरेकी छिन् । राज थापाको निर्देशणमा बनेको फिल्मलाई इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी गरेका हुन् । सौरभ लामाले छायांकन गरेको फिल्मलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Gjewiu

No comments:

Post a Comment