Saturday, July 6, 2019

”जात्रै जात्रा” ले पूरा गर्यो प्रदर्शनको ५१ दिन

काठमाडौं । फिल्म ”जात्रै जात्रा” ले प्रदर्शनको ५१ दिन पुरा गरेको छ ।प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ”जात्रै जात्रा” ले काठमाडौं तथा मोफसलका ७ वटा हलहरुमा प्रदर्शनको ५१ दिन पुरा गरेको हो । शनिबार फिल्म निर्माण टिमले काठमाडौंमका हलहरुमा पुगि दर्शकसँग बसेर केक समेत काटेका छन्। निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, कलाकार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32dyc0f

No comments:

Post a Comment