Thursday, July 4, 2019

दुई हप्तामा २ सय करोड कमायो ‘कबीर सिंह’ले, शाहिदकाे करियरमै रेकर्ड

एजेन्सी ।बलिउड चलचित्र ‘कबीर सिंह’ ले आफ्नो रिलिजको दोस्रो हप्तामा पनि बक्सअफिसमा आफ्नो व्यापार कायम राखेको छ । सुपरस्टार शाहिद कपूर र नायिका कियारा आडवाणी अभिनित ‘कबीर सिंह’ तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक फिल्मले २ हप्तामै २ सय करोडको व्यापार गरेको हो । यो फिल्मले प्रदर्शनको पहिलो हप्तामै भारतभित्रै मात्र घ १ सय […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FOmSy3

No comments:

Post a Comment