Sunday, July 7, 2019

मेलेसियालाई हराएर नेपाल फाइनलमा

काठमाडौँ । ७ विकेटले मेलेसियालाई हराएर नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । केहि बेर अघि सम्पन्न खेलमा ८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो । क्वालालम्पुरको किनकारा मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालको जितका लागि कप्तान रोहितकुमार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L7rV0W

No comments:

Post a Comment