काठमाडौं । समिर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष सुनारको शब्द तथा संगीतमा ‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई ऋकेश गुरुङले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेत फिचर्ड छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राम कुमार केसीले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XQ1FOE
No comments:
Post a Comment