Friday, July 19, 2019

सेनेगललाई हराउँदै अल्जेरियाले जित्याे अफ्रिकी नेसन्स कपको उपाधि, दोस्रो मिनेटमा भएको खेल निर्णायक

काठमाडाैँ । अल्जेरियाले अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि दोसो पटक जितेको छ । इजिप्टको कायरोमा भएको फाइनल खेलमा सेनेगललाई एक शुन्य गोल अन्तरले हराउँदै २९ वर्षपछि उपाधि जितेको हो । बघदाद बौनेदजाहले प्रहार गरेको बल सेनेगलका खेलाडी सलिफ सानेमा ठोकिएर गोलमा परिणत भएको थियो । खेलमा दोस्रो मिनेटमा भएको गोल नै निर्णाय उपाधि जित्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30LZLMR

No comments:

Post a Comment