दीपक उपाध्याय, कैलाली, २१ असार । कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षतामा विक्रम विष्ट चयन भएका छन् । संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन हुनुभएको हो । शनिबार धनगढीमा भएको विशेष साधारण सभाबाट १५ सदस्यीय जिल्ला कार्य समिति पनि निर्विरोध चयन भएका छन् । संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ, सचिव देवनारायण झा र कोषाध्यक्षमा सम्भु […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YwsHYt
No comments:
Post a Comment