Thursday, July 18, 2019

अफ्रिकी नेसन्स कप : अल्जेरिया र सेनेगलबीच आज फाइनल खेल हुँदै

एजेन्सी । अफ्रिकी नेसन्स कपमा अल्जेरिया र सेनेगलबीच आज फाइनल खेल हुँदैछ । इजिप्टमा जारी प्रतियोगितामा सेनेगल र अल्जेरियाबीच पहिलो पटक फाइनल खेल हुन लागेको । अल्जेरियाले यसअघि एक पटक यो प्रतियोगिताको उपाधि जितिसकेको छ । सेनेगलले ट्युनिसिया र अल्जेरियाले नाइजेरियालाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका हुन । यस प्रतियोगितालाई अल्जेरियामा रियाद महारेज […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32B8Cmb

No comments:

Post a Comment