काठमाडौं । फिल्म ‘न यता न उता’को अफिसियल पोस्टर रिलिज भएको छ । विशारद बस्नेत र मिराज रोष निर्देशन गरेको कमेडी फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको हो । फिल्मको पोस्टरमा प्रमुख कलाकारहरू सबैलाई स्थान दिइएको छ । फिल्ममा ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेका छन् । मिराज रोषको कथा पटकथा रहेको फिल्ममा अभिमन्यु […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JYYdbq
No comments:
Post a Comment