काठमाडौं। नेप्लिज फेडरेसन अफ बडि बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ । जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडि बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुलाई बडि बिल्डिङका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Z76Vee
No comments:
Post a Comment