Tuesday, July 23, 2019

आईसीसी टी–ट्वान्टी विश्वकप छनोट : मलेसियाले नेपाललाई दियो ८४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । सिंगापुरको ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन जोड्न ससफल भएको हो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mi4aDp

No comments:

Post a Comment