काठमाडौं । सिंगापुरलाई २१७ रनले पराजित गर्दै एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’मा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा १० विकेटले चीनलाई पराजित गरेको थियो । त्यस्तै शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Jvrdrk
No comments:
Post a Comment