एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत हिजो राति भएको ४३ औँ खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तान बाहिरीएको छ । न्युजिल्यान्डसँग समान ११ अंक भएको पाकिस्तान नेट रन रेटका आधारमा लिग चरणबाट बाहिरीन पुगेको हो । योसँगै न्युजिल्यान्ड सेमिफइनल प्रवेश गरेको छ । त्यस्तै अष्ट्रलिया,भारत,इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनमा पुगेका छन् । भारत र अष्टे«लियाले एक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YAoOBJ
No comments:
Post a Comment