एजेन्सी । बेलायती फुटबल क्लब चेल्सीले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनालाई पराजित गरेको छ । नयाँ सिजनको तयारीमा रहेको चेल्सीले प्रि–सिजन मैत्रीपूर्ण खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनालाई २-१ ले पराजित गरेको हो । चेल्सीमा प्रशिक्षकको रुपमा फ्र्याङ् लामपार्डको पहिलो खेल थियो । जापानमा मंगलबार बेलुका भएको खेलमा चेल्सीलाई जिताउन टामी अब्राहम र रोस बार्कलीले गोल गरेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SIUdjz
No comments:
Post a Comment